NRN
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ काराेबार ?
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
विश्वकप छनोट फुटबल : नेपाल आज यमनसँग भिड्दै
विश्वकप छनोट फुटबल : नेपाल आज यमनसँग भिड्दै हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन ।
मधेश प्रदेशकाे नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै
मधेश प्रदेशकाे नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति द्रौपदी मुर्मुबिच शिष्टाचार भेट
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति द्रौपदी मुर्मुबिच शिष्टाचार भेट प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशको प्रदेश विकास परिषद्‌मा १५ जना सदस्य मनोनीत
कोशी प्रदेशको प्रदेश विकास परिषद्‌मा १५ जना सदस्य मनोनीत यस्तै उक्त दफाको उपदफा (छ) मा ‘कानुन बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्र लगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट कम्तीमा एक तिहाइ महिलासहित प्रदेश सरकारबाट मनोनीत १५ जना पनि सदस्य हुने व्यवस्था छ । 
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ । 
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान तथा अवतरण बन्द
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान तथा अवतरण बन्द विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लानअनुसार उक्त कार्य गर्न लागिएको हो ।
साेमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोको मूल्य
साेमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोको मूल्य त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६९ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ०२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ९७ पैसा पाइन्छ । 
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै पाण्डेले बहुमत नपाए उपधारा (५) अनुसार सरकार बन्छ ।
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट :  आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै
आईसीसी टी–२० विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै सम्भावित पाकिस्तानी टोली : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ । 
Weather Update