NRN
शुक्रबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
शुक्रबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चितवनमा कार र बस ठाेक्किएर बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते
चितवनमा कार र बस ठाेक्किएर बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सरकारसँग किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग
सरकारसँग किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । 
राष्ट्रपति पौडेल १५ महिनापछि पहिलो औपचारिक विदेश भ्रमणमा, जेनेभा प्रस्थान
राष्ट्रपति पौडेल १५ महिनापछि पहिलो औपचारिक विदेश भ्रमणमा, जेनेभा प्रस्थान राष्ट्रपति पौडेल असार ५ गते भ्रमण सकेर स्वदेश फर्कने कार्यक्रम छ ।
नेकपा एमालेका सांसद आचार्यले क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग
नेकपा एमालेका सांसद आचार्यले क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग उनले विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।
बुधबार हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य, अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ?
बुधबार हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य, अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४८ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ । 
बुधबार छ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?
बुधबार छ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टी–२० विश्वकपमा : आज भारतले अमेरिकाको सामना गर्ने
टी–२० विश्वकपमा : आज भारतले अमेरिकाको सामना गर्ने यसैगरी अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान), एरोन जोन्स, एन्ड्रियस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जसप्रित सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नास्थुस केनजिगे, सौरभ नेत्रवाल्कर, शेड्ली वान, स्टिवन टेलर र शयन जहांगिर रहेका छन् । 
‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु
‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।
आईसीसी टी–२० विश्वकप : पाकिस्तान र क्यानडाबिच खेल हुँदै
आईसीसी टी–२० विश्वकप : पाकिस्तान र क्यानडाबिच खेल हुँदै यसैगरी क्यानडाको सम्भावित टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोवा (विकेटकिपर), दिलप्रित बाजवा, जुनैद सिद्धकी, डिलोन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।
गण्डकीमा  देवकोटा र मनाङेले लिए पद तथा गोपनीयताको शपथ
गण्डकीमा देवकोटा र मनाङेले लिए पद तथा गोपनीयताको शपथ पछिल्लो विस्तारसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।
असार ७ गते प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी
असार ७ गते प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।
Weather Update