सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, असार ३, २०८१
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपालमा
सोमबार, असार ३, २०८१
साथै उनले २०७२ सालको भूकम्पपछि आइडाको सहायतामा पुनःनिर्माण भएको काभ्रेपलाञ्चोकको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् ।
काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ
सोमबार, असार ३, २०८१
काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ ।
आइसिसी टी-२० विश्वकप समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
एक ओभर बलिङ गरेका अभिनास बोहरा १० रन खर्चिए ।
बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना प्रहरीद्वारा सार्वजनिक
आइतबार, असार २, २०८१
बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरूले दिएको उजुरीको आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते
आइतबार, असार २, २०८१
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
आईसीसी टी–२० विश्वकप : आज उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र आयरल्यान्डबिच भिडन्त हुँदै
आइतबार, असार २, २०८१
टी–२० विश्वकपमा पाकिस्तानको यो नवौँ सहभागिता हो भने आयरल्यान्डको यो आठौँ सहभागिता हो ।
आइतबार अमेरिकी डलरको मूल्य बढ्दा घट्यो युरो र पाउण्डको मूल्य
आइतबार, असार २, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५० पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ ।
एकैदिन तोलामा एक हजार छ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?
आइतबार, असार २, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित
आइतबार, असार २, २०८१
नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।
आईसीसी टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल
शनिबार, असार १, २०८१
अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट : शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दै
शुक्रबार, जेठ ३२, २०८१
यसपटक अमेरिकाले आयोजकका रूपमा विश्वकप खेलेको हो ।
सभामुख घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ
शुक्रबार, जेठ ३२, २०८१
संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।

