अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो, अन्य मुद्राको कति ?
शुक्रबार, असार ७, २०८१
सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबिच रेमिटान्स सम्झौता
बिहीबार, असार ६, २०८१
अल् जजिराएक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा रु. १०० सम्म बोनस पाउन सकिन्छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले गराए सदनलाई आफ्नो भारत भ्रमणबारे जानकारी
बिहीबार, असार ६, २०८१
आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
नेपालीको मन जित्दै ‘ब्याट्री स्वापिङ्ग प्रविधि’
बिहीबार, असार ६, २०८१
ब्याट्री स्वापिङ्ग प्रविधि प्रयोग गरेर सवारी साधन प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा पनि यस किसिमको प्रविधि भित्रनुलाई महत्वपूर्ण उपलब्धि मान्न सकिने कुरामा दुईमत नहोला र प्रयोगकर्ताहरुको रोजाईमा समेत पर्न सफल हुँदैछ “ब्याट्री स्वापिङ्ग प्रविधि” ।
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली
बिहीबार, असार ६, २०८१
यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ । लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ ।
राप्रपा महिला संगठनकी अध्यक्ष शाहले त्यागिन् पार्टी
बिहीबार, असार ६, २०८१
त्यसअघि राप्रपाले उनलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत गरेको थियो ।
बिहीबार बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, तोलाको कति ?
बिहीबार, असार ६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित
बिहीबार, असार ६, २०८१
सुपर-८ चरणको समूह-२ मा रहेको इंग्ल्यान्ड दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।
काठमाडौंमा सुरू भयो विश्व बैंक समूह अन्तर्गतको आइडा बैठक, प्रधानमन्त्रीद्वारा उद्घाटन
मंगलबार, असार ४, २०८१
आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ ।
अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह ‘सी’ विजेता
मंगलबार, असार ४, २०८१
। अजमतुल्लाह ओमरजाईले २३ रन जोडे । करिम जनतले १४ र कप्तान रासिद खानले १८ रन बटुले ।
कार्यक्रम उदघोषकको रूपमा अघि बढ्दै बिनु
सोमबार, असार ३, २०८१
नेपाली सांगितिक ब्याण्डको मेनेजरको रूपमा पनि काम गरिसकेकी बिनु थापा अब टेलिभिजन र स्टेज कार्यक्रम उदघोषकको रूपमा आफूलाई निरन्तर रूपमा अगाडि बढाउंदै लैजाने योजनामा रहेकी छिन् ।
ताप्लेजुङमा बाढी पहिरोबाट २५ घर परिवार विस्थापित
सोमबार, असार ३, २०८१
बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।


