NRN
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा
सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल तार्के घ्याङमा ३३.२ मिलिमिटर, भोटाङमा ३५ मिलिमिटर, धापमा ३० मिलिमिटर, मेलम्चीमा ४७.२ मिलिमिटर र बाउनेपाटीमा ४० मिलिमिटर वर्षा मापन भएको छ ।
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य , तोला कति ?
बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य , तोला कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा
वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा यो खेलको नतिजासँगै समूह २ बाट सेमिफाइनल पुग्ने समिकरण पुरा भएको छ । दक्षिण अफ्रिका समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्ड उपविजेताका रूपमा अन्तिम चारमा रहने छ ।
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो । 
प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, नयाँ दलले पुरानालाई सम्मान गरेनन्
प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, नयाँ दलले पुरानालाई सम्मान गरेनन् अहिले पनि आफू 'जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको' उनको भनाइ छ ।
मालढुंगा- बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक
मालढुंगा- बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक करिब ६ मिटर फराकिलो रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।
टी–२० विश्वकप : बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित
टी–२० विश्वकप : बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले पनि एक–एक विकेट हात पारे ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै
उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिनेछ । 
Weather Update