गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक
बिहीबार, असार १३, २०८१
बाढी पहिरो र चट्याङबाट मृत्यु र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदहरूको माग
बिहीबार, असार १३, २०८१
त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् ।
टी–२० विश्वकप : दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबिच हुने
बिहीबार, असार १३, २०८१
इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
बिहीबार, असार १३, २०८१
जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
बढ्यो बिहीबार अमेरिकी डलरको मूल्य, कुन देशको कति?
बिहीबार, असार १३, २०८१
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८३ पैसा पाइन्छ ।
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बिहीबार, असार १३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध
बुधबार, असार १२, २०८१
पहिरोका कारण सडक दुईतर्फी नै सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित
बुधबार, असार १२, २०८१
कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।
राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता
बुधबार, असार १२, २०८१
चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।
यस्ताे छ बुधबारकाे विदेशी मुद्राको विनिमय दर
बुधबार, असार १२, २०८१
बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ४० पैसा पाइन्छ ।
घट्यो बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, असार १२, २०८१
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
सकियाे चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन
मंगलबार, असार ११, २०८१
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत , सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
मंगलबार, असार ११, २०८१
उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।


