NRN
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री देवकोटाले लिए पद तथा गोपनीयताको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री देवकोटाले लिए पद तथा गोपनीयताको शपथ सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भारतका कप्तान रोहित र ओपनर विराटले‍ लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
भारतका कप्तान रोहित र ओपनर विराटले‍ लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ । उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन् ।
भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित
भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । 
औषधि उद्योग सुधार्न अनुगमन समिति गठन
औषधि उद्योग सुधार्न अनुगमन समिति गठन समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ ।
नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता  लाग्छ
नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्छ उक्त दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डरी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।
मेयर बालेन नआएपछि नगर सभा बैठक स्थगित
मेयर बालेन नआएपछि नगर सभा बैठक स्थगित नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता
प्रधानमन्त्री 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन
पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन आफू अरु भन्दा कमजोर छु भन्ने महसुस गर्ने वातावरणको विकास गराउन नहुने बताउनु भयो ।
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस २०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो । 
जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई
जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।
Weather Update