NRN
युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा बुधबार अस्ट्रिया र टर्कीबिच भिड्दै
युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा बुधबार अस्ट्रिया र टर्कीबिच भिड्दै टर्कीको वर्तमान टोलीमा बेसिकटसका मर्ट गुनोक (गोलरक्षक), इन्टर मिलानका हकान काल्हानोग्लु (कप्तान), रोमाका जेकी सेलिक, अल–आहलीका मेरिह डेमिरल, रियल मड्रिडका आर्डा गुलेर, युभेन्ट्सका केनन एल्डिज लगायतका खेलाडी छन् ।
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रूपमा अधिकारीले दुई वर्ष काम गर्नेछन् ।
गृहमन्त्री लामिछानेकाे केही व्यक्तिलाई जोगाउन समीकरण फेरिएकाे दाबी
गृहमन्त्री लामिछानेकाे केही व्यक्तिलाई जोगाउन समीकरण फेरिएकाे दाबी संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’
अब बोक्सीको घर थाईल्याण्डमा
अब बोक्सीको घर थाईल्याण्डमा थाइल्याण्डमा यो चलचित्रको प्रर्दशन गर्न लागि परेकी पनिसा चाइचानाकुल धन्यबादकी पात्र बनेकी छन् ।
६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ
६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।
धनुषामा जन्ती सबार बस दुर्घटनामा परी १५ जना घाइते
धनुषामा जन्ती सबार बस दुर्घटनामा परी १५ जना घाइते दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने
एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।  
एक जना पनि मन्त्री उपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित
एक जना पनि मन्त्री उपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।
सोमबार पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर
सोमबार पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेभेन स्टार ट्राभल अब अनलाईन मार्फत बिश्वभर
सेभेन स्टार ट्राभल अब अनलाईन मार्फत बिश्वभर यसैबीच बास्तोलाले अनलाइनबाट काटिएको टिकटको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटबाट सोझै तिर्न सकिने गरी प्रणाली विकास गरिएको जानकारी पनि दिएका छन ।
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि नगएका हुन् ।
ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ
ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
Weather Update