NRN
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका अनुभवी खेलाडी रहेका छन्
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । 
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन् । 
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल ‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ अध्यक्ष नेपालले भने। एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ ।
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ ।
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह त्यतिबेलै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रूपमा सार्वजनिक भएको थियो ।
३ रुपियाँले बढ्यो नुनको मूल्य
३ रुपियाँले बढ्यो नुनको मूल्य 'भानु नुन' एक किलोको मूल्य नौ रूपैयाँ तोकिएको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २५ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८० पैसा पाइन्छ । 
नेपाली बजारमा आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update