आज पनि घट्यो नेपाली बजारमा सुन-चाँदीको मूल्य, तोला कति ?
मंगलबार, असार २५, २०८१
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन
सोमबार, असार २४, २०८१
समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन ।
एमाले सांसद ठाकुर गैरे भन्छन्, अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन
सोमबार, असार २४, २०८१
देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।
फ्रान्समा वाम गठबन्धनको जित
सोमबार, असार २४, २०८१
रिनेसन्स पार्टी तेस्रो भएपछि प्रधानमन्त्री ग्याब्रियल अटालले राजीनामा दिने बताएका छन्।
अमेरिकी डलरको मूल्य स्थिर हुँदा बढ्यो युरोपियन युरो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, असार २४, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १५ पैसा तोकिएको छ ।
हालसम्मकै उच्च विन्दुमा पुगेर झर्यो सुनको मूल्य
सोमबार, असार २४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बागमती सरकारबाट बाहिरियाे नेकपा एमाले, मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा
सोमबार, असार २४, २०८१
नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चाैथाे पटक एमाले र कांग्रेसकाे गठबन्धन सरकार बनाउने तयारी छ ।
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित
आइतबार, असार २३, २०८१
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
नेपाली कांग्रेसले टुंग्यायो मधेस प्रदेश सरकारमा पठाउन ४ मन्त्रीको नाम
आइतबार, असार २३, २०८१
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।
कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा
आइतबार, असार २३, २०८१
यस खेलको विजेताले सेमिफाइनलमा कोलम्बियाको सामना गर्नेछ ।
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा
आइतबार, असार २३, २०८१
एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका
आइतबार, असार २३, २०८१
नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, असार २३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


