नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदीको कति ?
आइतबार, असार ३०, २०८१
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, ४० किलोमिटर तलसम्म खोजी गरिने
आइतबार, असार ३०, २०८१
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो ।
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक
शुक्रबार, असार २८, २०८१
राजनीतिक स्थिरता दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्रीकाे दाबी 'दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो ।
शुक्रबार, असार २८, २०८१
संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् ।
रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयलकाे प्रस्ताव
शुक्रबार, असार २८, २०८१
चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने
शुक्रबार, असार २८, २०८१
प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।
सुनको मूल्यले फेरि बनायो अर्को ऐतिहासिक रेकर्ड
शुक्रबार, असार २८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जाँदै
बुधबार, असार २६, २०८१
लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।
युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दै
मंगलबार, असार २५, २०८१
यता स्पेनले पहिलो चरणमा तीनवटै खेल जितेको थियो भने प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ र क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराएको थियो।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
मंगलबार, असार २५, २०८१
सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।
रास्वपाको आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस
मंगलबार, असार २५, २०८१
अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने
मंगलबार, असार २५, २०८१
नेपाली टोली :- सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री
आज अमेरिकी डलर र पाउण्डको मूल्य बढ्दा घट्यो अष्ट्रेलियन डलरको मूल्य
मंगलबार, असार २५, २०८१
कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५८ पैसा पाइन्छ ।


