NRN
आज साउने अर्थात कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन
आज साउने अर्थात कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए ।
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ 
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ  प्रधानमन्त्रीको साथै अन्य २१ जना मन्त्रीहरूको शपथ लिएका छन् । 
सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम
सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि
अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि उनी यसअघि नै कोपा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल भएको घोषणा गरेका थिए ।
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने  यादव प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।
एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम
एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो ।
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो, दुई शवकाे शनाखत हुन बाँकी
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो, दुई शवकाे शनाखत हुन बाँकी गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
Weather Update