यस्तो छ बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर
बिहीबार, साउन ३, २०८१
अष्ट्रेलिया सिड्नी ( न्यू साउथ वेल्स ) राज्यको अवैतनिक वाणिज्यदूतमा शर्मा नियुक्त
बुधबार, साउन २, २०८१
सिड्नी अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि नेपालका अवैतनिक वाणिज्यदूतमा नियुक्ति गर्दै सञ्जीव कुमार शर्मालाई आधिकारीक पत्र हस्तान्तरण गर्नु भएको छ । दूतावासले शर्मालाई अवैतनिक कन्सुलको रूपमा नियुक्त हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको छ ।
नवलपरासी पूर्वमा कुकुर मारेको निहुँमा छोराले गरे ढुंगाले हानेर आफ्नै बाबुको हत्या
बुधबार, साउन २, २०८१
प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
बागमतीका मुख्यमन्त्रीले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने
बुधबार, साउन २, २०८१
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो जाँदा ३ जना घाइते
बुधबार, साउन २, २०८१
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ ।
सिमलताल दुर्घटना : घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवनमा
बुधबार, साउन २, २०८१
भेटिएका शव मध्य ९ जनाको मात्रै दुर्घटनाका यात्रु रहेको पहिचान खुलेको छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा, एकैदिन २ हजार रुपैयाँ बढ्यो
बुधबार, साउन २, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
मंगलबार, साउन १, २०८१
मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए ।
सिमलताल पहिरो : अहिलेसम्म १५ जना मृत भेटिए, अझै ४७ जना भेटिन बाँकी
मंगलबार, साउन १, २०८१
तीमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका हुन् । दुई बस र बाँकी ४७ यात्रुको खोजी जारी छ ।
इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा हवाई आक्रमण, २२ जनाको मृत्यु
मंगलबार, साउन १, २०८१
सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो ।
लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिवमा
मंगलबार, साउन १, २०८१
मन्त्री परिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने
मंगलबार, साउन १, २०८१
आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका थिए ।
मंगलबार अमेरिकी डलरको मूल्य बढ्दा घट्यो पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य
मंगलबार, साउन १, २०८१
। कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६२ पैसा पाइन्छ ।


-1718518917.jpg)