NRN
आइतबारका लागि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबारका लागि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सिड्नीमा गुन्जने भईन् समिक्षा
सिड्नीमा गुन्जने भईन् समिक्षा आउनुस हामी भेटौ र गीत संगीतमा रमाऔं -‘ समिक्षाले आग्रह गरेकी छन ।
एसिया कपमा नेपालले आज यूएईसँग खेल्ने
एसिया कपमा नेपालले आज यूएईसँग खेल्ने यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो ।
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए  ।
काभा यू-२० महिला भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै
काभा यू-२० महिला भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।
काभा यू-२० महिला भलिबलको पहिलो खेलमा नेपालको हार
काभा यू-२० महिला भलिबलको पहिलो खेलमा नेपालको हार च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
शुक्रबारको बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
शुक्रबारको बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ०९ पैसा पाइन्छ ।
पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु
पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु  साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि  त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । 
सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल
सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । 
नेपाल र गणतन्त्री किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम
नेपाल र गणतन्त्री किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम ब्रिटिश राज्यबाट स्वतन्त्र भएसँगै १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा मान्यता पाएको थियो ।
Weather Update