टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन
शुक्रबार, साउन ११, २०८१
कोशी सरकार छाड्दै माओवादी केन्द्र, ४ मन्त्रीले राजीनामा दिने
शुक्रबार, साउन ११, २०८१
संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ वैशाख २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
आज पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
शुक्रबार, साउन ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, साउन ९, २०८१
नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री आचार्यसहित एमाले–कांग्रेसका ९ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो
बुधबार, साउन ९, २०८१
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।
बुधबार एकैदिन प्रतितोला एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन ९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एनआरएनलाई प्रधानमन्त्रीको यस्तो आग्रह : औधोगिक क्षेत्रमा लगानी गर्नुस
सोमबार, साउन ७, २०८१
प्रधानमन्त्रीसंगको भेटमा संघकी उपाध्यक्ष रोजीना प्रधान राई लगायत अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सिना राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
आइतबार, साउन ६, २०८१
कांग्रेसको संसदीय दलको आइतबारको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
न्यूरोडको सडकबाटै वडा कार्यालयको सेवा सञ्चालन सुरु, विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने
आइतबार, साउन ६, २०८१
काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई रास्वपाको ह्वीप
आइतबार, साउन ६, २०८१
आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ ।
नेपाली कांग्रेसका महामन्त्री थापा भन्छन्, कांग्रेसले कमजोरी हटाएर आफूलाई सुधार्नुपर्छ
आइतबार, साउन ६, २०८१
कांग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने थापाले बताए ।
एसीसी महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै
आइतबार, साउन ६, २०८१
नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान), एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।


