उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध
मंगलबार, साउन १५, २०८१
साउन १५ आज नेपाली समाजमा खिर खाएर मनाइँदै
मंगलबार, साउन १५, २०८१
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
सोमबार, साउन १४, २०८१
यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।
"धर्मगुरु" पुष्कर खतिवडा पक्राउ
सोमबार, साउन १४, २०८१
चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए ।
साँझ ५ बजेका लागि सर्यो संसदीय सुनुवाइ समितिको बैठक
सोमबार, साउन १४, २०८१
यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जबाफ नै दिएनन् ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, साउन १४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
सोमबार, साउन १४, २०८१
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाल भ्रमणमा किन आए माल्टाका सुन्दरीहरू…? यस्ता छन कारण….?
सोमबार, साउन १४, २०८१
टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किने एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए |
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात
आइतबार, साउन १३, २०८१
आव २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।
उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएकाहरूमाथि लुटपाट गरेको आरोमा एक जना पक्राउ
आइतबार, साउन १३, २०८१
यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरुमाथि लुटपाट गरेको आरोप छ ।
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द
आइतबार, साउन १३, २०८१
राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ ।
मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै लाग्यो सर्किट ब्रेक
आइतबार, साउन १३, २०८१
यसको असर बजारमा देखिएको हो ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोला कति ?
आइतबार, साउन १३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


