NRN
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ । 
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोलाको एक लाख ४९ हजार ९ सय रूपैयाँ
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोलाको एक लाख ४९ हजार ९ सय रूपैयाँ अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी, लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने
कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी, लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।
को हुन् अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस कान्ता रिजाल …?
को हुन् अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस कान्ता रिजाल …? उहाँको जन्म पञ्चथरमा भएको हो भने उहाँ नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषा बोल्न सक्नुहुन्छ ।
जुट्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा दलहरूबीच सहमति
जुट्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा दलहरूबीच सहमति ‘सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयमा सहमति भइसकेको छ । लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुंग्याएका छौं’, उनले भने ।
आजदेखि हुने काभा महिला भलिबलको पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै
आजदेखि हुने काभा महिला भलिबलको पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै फाइनल खेल साउन २२ गते हुनेछ ।
अमेरिकी डलरको घट्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?
अमेरिकी डलरको घट्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ३९ पैसा पाइन्छ ।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ, चाँदीको कति पुग्यो ?
बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ, चाँदीको कति पुग्यो ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अस्ताए शास्त्रीय संगीतका गुरु कामत
अस्ताए शास्त्रीय संगीतका गुरु कामत उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । 
अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर
अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ ।
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update