‘सुदूरपश्चिम सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ पारित, आजै राजपत्रमा प्रकाशित हुने
बिहीबार, साउन २४, २०८१
लगातार तेस्रो दिन पनि अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बिहीबार, साउन २४, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १७ पैसा तोकिएको छ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा घट्यो मूल्य
बिहीबार, साउन २४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने
बिहीबार, साउन २४, २०८१
अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेका हुन् ।
उच्च अंककाे करेक्सनपछि पुनः नेप्सेले जोड्यो १०८ अंक
बुधबार, साउन २३, २०८१
कारोबारमा भने आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ ।
बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु
बुधबार, साउन २३, २०८१
चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयकको प्रतिवेदन
बुधबार, साउन २३, २०८१
गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
बुधबार, साउन २३, २०८१
सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको र सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने जनाइएको छ ।
नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कति हुँदैछ कारोबार ?
बुधबार, साउन २३, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १३ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३५ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३१ पैसा पाइन्छ ।
घट्यो नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन २३, २०८१
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो ।
काभा वुमन्स भलिबलको उपाधिका लागि आज नेपाल र भारतसँग भिड्दै
बुधबार, साउन २३, २०८१
यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो ।


