शेयर बजारको कारोबार रकममा नयाँ रेकर्ड कायम, इतिहासकै सर्वाधिक कारोबार
आइतबार, साउन २७, २०८१
वित्तीय सूचक कमजोर भएका कम्पनीमा लगानीकर्ता फस्न सक्ने भन्दै उनीहरूले सचेत गराएका थिए ।
आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक ढकालको थुनुवा मुद्दाको पेशी न्यायाधीश विनोद शर्माको इजलासमा
आइतबार, साउन २७, २०८१
अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्ड, अन्य मुद्रा कतिमा पाइन्छ ?
आइतबार, साउन २७, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २० पैसा तोकिएको छ ।
नेपाल आइपुगे भारतका विदेश सचिव विक्रम मिस्री
आइतबार, साउन २७, २०८१
विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए ।
दशरथ रंगशालाले पुन: पायो अन्तर्राष्ट्रिय मान्यता, एएफसी च्यालेन्ज लिगको खेल हुने पक्का
शुक्रबार, साउन २५, २०८१
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बराइबीचचको क्वाईलिफाईङ खेल वराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो ।
प्राधिकरणलाई अनावश्यक कागजपत्र फिर्ता पठाउँदै लेखा समिति
शुक्रबार, साउन २५, २०८१
त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो ।
फर्कियो सुर्खेत उड्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट
शुक्रबार, साउन २५, २०८१
अहिले सोही विमानमार्फत यात्रीहरू बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए ।
शुक्रबारको विनिमय दर सार्वजनिक
शुक्रबार, साउन २५, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २२ पैसा तोकिएको छ ।
एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, साउन २५, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज नागपञ्चमी, घरघरमा नागको पूजा आराधना गरिँदै
शुक्रबार, साउन २५, २०८१
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास
बिहीबार, साउन २४, २०८१
२९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् ।
रौतहटमा ‘प्रहरी हुँ’ भन्दै पैसा असुल्दै हिँड्ने ‘नक्कली प्रहरी’ पक्राउ
बिहीबार, साउन २४, २०८१
उनीमाथि अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको छ ।


