सोलुखुम्बुमा गयो हिम पहिरो
शुक्रबार, साउन ३२, २०८१
वाणिज्य बैंकहरूले घटाए आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर
शुक्रबार, साउन ३२, २०८१
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारिनु, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिनुले भदौमा बैंकहरुलाई ब्याजदर घटाउन बल पुग्यो ।
अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै
शुक्रबार, साउन ३२, २०८१
नेपालको एक दिने भ्रमण सकाएर उनी भोली शनिवार भारतका लागि प्रस्थान गर्ने बताइएको छ ।
शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन र अष्ट्रेलियन डलर ?
शुक्रबार, साउन ३२, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ ।
साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
शुक्रबार, साउन ३२, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सिड्नीबाट बेपत्ता काभ्रेका सुभाषको सबैतिरबाट खोजीका लागि पहल
बिहीबार, साउन ३१, २०८१
काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगर प्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी
सोमबार, साउन २८, २०८१
काँग्रेस-एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
सोमबार, साउन २८, २०८१
विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
सर्यो माओवादी स्थायी समिति बैठकको समय
सोमबार, साउन २८, २०८१
खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।
रास्वपार्टीका निलम्बित महामन्त्री डा. ढकालले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे सुझाव
सोमबार, साउन २८, २०८१
डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर हुँदा घट्यो युरोपियन युरोको मूल्य
सोमबार, साउन २८, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १४ पैसा तोकिएको छ ।


