NRN
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल कार्यक्रममा सामाजिक अभियन्ता एवं गिरी पत्नी भारती सिलवाल गिरीको पनि सहभागि रहने जनाइएको छ ।
आज देशभर गाईजात्रा मनाइँदै
आज देशभर गाईजात्रा मनाइँदै गाइजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ ।
सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी मूल्य
सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी, क्यानेडियन डलर र पाउण्डको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?
अमेरिकी, क्यानेडियन डलर र पाउण्डको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ? मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ५६ पैसा र बिक्रीमा ३० रूपैयाँ ७० पैसा पाइन्छ ।
तिपेनीमा सुख्खा पहिरोले थुनियो इन्द्रावती
तिपेनीमा सुख्खा पहिरोले थुनियो इन्द्रावती घटना स्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन्। पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।
जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै
जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै नेपाल
साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै नेपाल फाइनल भने भदौ १२ गते हुने तालिका छ ।
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्डको मूल्य
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्डको मूल्य आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १४ पैसा र बिक्रीमा ४४० रूपैयाँ १० पैसा पाइन्छ । 
आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो । 
Weather Update