सिड्नीको लिभरपुल सिटी काउन्सिलको मेयर पदमा देब गुरूगंको उम्मेदवारी
शनिबार, भदौ ८, २०८१
सिड्नीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले भने -‘ प्रदेश खारेजीसंगै प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीमा जानु पर्छ
शनिबार, भदौ ८, २०८१
आफ्नो पार्टी सधैं एक पटकको नेपाली सधैंको नेपाली भन्ने अब धारणामा अडिग भएको तर्फ जोड दिंदै अध्यक्ष लिंगदेलले अगाडि भने -‘ नेपाल सरकारले यो पुस्तालाई मात्र होइन कि आगामी पुस्तालाई पनि सहज हुने गरेर कानुन बनाउंनु पर्छ भन्ने होम्रो जोड हो । यस तर्फ सधै आबाज उठाई रहने छौं -‘
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन
शुक्रबार, भदौ ७, २०८१
गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस खस्यो
शुक्रबार, भदौ ७, २०८१
दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना
शुक्रबार, भदौ ७, २०८१
माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर
शुक्रबार, भदौ ७, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २८ पैसा तोकिएको छ ।
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, भदौ ७, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ
शुक्रबार, भदौ ७, २०८१
एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ ।
साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल
बिहीबार, भदौ ६, २०८१
प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ
बिहीबार, भदौ ६, २०८१
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
बढ्यो अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?
बिहीबार, भदौ ६, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १२ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३२ पैसा र बिक्रीमा ४४० रूपैयाँ २८ पैसा पाइन्छ ।
हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, भदौ ६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


