नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बुधबार, भदौ १२, २०८१
आज कतिमा कारोबार हुँदैछ अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र पाउण्ड
बुधबार, भदौ १२, २०८१
मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ८२ पैसा र बिक्रीमा ३० रूपैयाँ ९६ पैसा पाइन्छ ।
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती
मंगलबार, भदौ ११, २०८१
म आफैले यो सरकार स्वार्थसमूहहरूले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक
मंगलबार, भदौ ११, २०८१
केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
मंगलबार, भदौ ११, २०८१
अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही
मंगलबार, भदौ ११, २०८१
प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।
मंगलबार अमेरिकी, क्यानेडियन डलरको भाउ बढ्दा घट्यो पाउण्डकाे मूल्य
मंगलबार, भदौ ११, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०६ पैसा तोकिएको छ ।
मंगलबार सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीकाे मूल्य
मंगलबार, भदौ ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै
आइतबार, भदौ ९, २०८१
उनी पर्सि ओमान फर्किने कार्यतालिका छ ।
साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दै
आइतबार, भदौ ९, २०८१
सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव फ्रान्समा पक्राउ
आइतबार, भदौ ९, २०८१
यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।
मन्त्री भण्डारी भन्छन्, एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ
आइतबार, भदौ ९, २०८१
उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।
सबै प्रकारका सार्वजनिक सेवाका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
आइतबार, भदौ ९, २०८१
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको समय सीमा सार्वजनिक गरेको थियो ।


