NRN
एन्फाको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुने
एन्फाको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुने लिगमा अनुमानित बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
अमेरिकी अष्ट्रेलियन डलर र युरोको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
अमेरिकी अष्ट्रेलियन डलर र युरोको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ ।
आज प्रतितोला छ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
आज प्रतितोला छ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिष्णु माझीलाई  किन गाली गरेको…?
बिष्णु माझीलाई किन गाली गरेको…? मिडियामा आएर अरूको लागि प्रयोग हुने जस्तो गल्ती बिष्णु र उनको श्रीमानले गर्नु हुन्न । आज सेक्रेट सेलिब्रिटीको रूपमा बिण्णु माझीको शान, वजन र सम्मानको सबैले कदर गर्न सक्नु पर्छ । न कि उनको ब्यक्ति गत कुरामा चासो दिने वा नानाथरी भन्ने छुट भने कसैलाई छैन । यो कुरा सबैलाई...
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा  गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।
नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या
नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।   
मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार
मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट कार्यक्रम अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले स्थानीयसँग भलाकुसारी गर्नेछन् । 
यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर  कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ ।
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै यो ऐन संशोधनका लागि कर्मचारीले दलहरुलाई दबाब दिइरहेका छन् ।
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने  'प्रचण्ड' को चेतावनी
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने 'प्रचण्ड' को चेतावनी ‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’
Weather Update