NRN
काम गरेर देखाउने बाहेकको एजेण्डा नभएको प्रधानमन्त्री ओलीको दाबि
काम गरेर देखाउने बाहेकको एजेण्डा नभएको प्रधानमन्त्री ओलीको दाबि प्रधानमन्त्री ओलीले युवा–पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताए ।
संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि खुल्यो धरहरा
संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि खुल्यो धरहरा यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।
आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै
आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । 
बिहीबार पनि घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार पनि घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै केही थप निर्णय पनि हुन सक्ने बताइएको छ ।
दरबारमार्ग क्षेत्रमा सवारी साधन आवतजावत बन्दहुँदा आसपास क्षेत्र जाममा
दरबारमार्ग क्षेत्रमा सवारी साधन आवतजावत बन्दहुँदा आसपास क्षेत्र जाममा केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गर्ने जनाएको थियो ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)
बुधबार घट्यो अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार घट्यो अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्य, कतिमा हुँदैछ कारोबार ? युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
बुधबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
श्रममन्त्री शरतसिंह भण्डारी जापान उड्दै
श्रममन्त्री शरतसिंह भण्डारी जापान उड्दै जापानमा ८० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अनुमान वैदेशिक रोजगार विभागको छ ।
लोसपा परित्याग गरेका महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा
लोसपा परित्याग गरेका महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।
Weather Update