विषादी प्रयोगलाई न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई गरे अनुरोध
मंगलबार, असोज १, २०८१
भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा
मंगलबार, असोज १, २०८१
विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शनका साथै साथै शैक्षिक गतिविधि झल्कने विविध सामग्रीको प्रदर्शनी समेत गरिन मन्त्रालयले जनाएको छ ।
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
मंगलबार, असोज १, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रास्वपाको पहिलो राष्ट्रिय भेला सुरू
मंगलबार, असोज १, २०८१
पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो ।
सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट
सोमबार, भदौ ३१, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.७६ प्रतिशतले घटेको छ ।
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
सोमबार, भदौ ३१, २०८१
गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा
सोमबार, भदौ ३१, २०८१
मन्त्रिपरिषद् बैठकले आइतबार दुवै सदन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
सोमबार, भदौ ३१, २०८१
सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।
पहिलो ‘अवे’ सिरिज खेल्दै नेपाल
सोमबार, भदौ ३१, २०८१
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)
सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार, भदौ ३१, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए
आइतबार, भदौ ३०, २०८१
उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए ।
क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा
आइतबार, भदौ ३०, २०८१
परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जानेछिन् ।
नेपाली क्रिकेट टोलीले लिग–२ सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने
शुक्रबार, भदौ २८, २०८१
शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।


-1726559892.jpg)