NRN
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै साथै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन् ।
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २००० ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समिति बैठक स्थगित
श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समिति बैठक स्थगित उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । 
आइसीसी लिग २ मा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दै
आइसीसी लिग २ मा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दै क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।
एकैदिन १७ सय रुपैयाँले सुनको मूल्य बढ्दा नयाँ रेकर्ड कायम गर्न सफल
एकैदिन १७ सय रुपैयाँले सुनको मूल्य बढ्दा नयाँ रेकर्ड कायम गर्न सफल आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
उपप्रधान तथा शहरी विकासमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
उपप्रधान तथा शहरी विकासमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली अमेरिका उडेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाली बजारमा एकै दिन १५ सयले बढ्यो सुनको मूल्य 
नेपाली बजारमा एकै दिन १५ सयले बढ्यो सुनको मूल्य  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २५ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
सिड्नीको बरूउड काउन्सिलको काउन्सलर पदमा नेपाली चेली बिजयी
सिड्नीको बरूउड काउन्सिलको काउन्सलर पदमा नेपाली चेली बिजयी यसैबीच बरउडकै स्थानिय नेपाली मतदाता तपिन्द्र थापाले अब अष्ट्रेलियाको मूल राजनितीमा नेपालीको प्रबेशसँगै हात परेको सफलता समग्र नेपालीहरूको शान र मान भएको धारणा राखे ।
Weather Update