NRN
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।
हिमालदेखि समुद्रसम्मको एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई ओलीले गरे आग्रह
हिमालदेखि समुद्रसम्मको एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई ओलीले गरे आग्रह प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिए ।
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सडक, खानेपानी र जनसरोकार विषयमा मन्त्रीको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि मण्डल काठमाडौंमा
सडक, खानेपानी र जनसरोकार विषयमा मन्त्रीको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि मण्डल काठमाडौंमा मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालीन र दिर्घकालीन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो ।
राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।   
पुनः सञ्चालनमा हेटौँडा- कुलेखानी- सिस्नेरी हुँदै काठमाडौँ जाने सडक
पुनः सञ्चालनमा हेटौँडा- कुलेखानी- सिस्नेरी हुँदै काठमाडौँ जाने सडक स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।
निर्वाचन आयोगको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
निर्वाचन आयोगको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार
सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ ।
विश्वकप लिग-२ शृंखलाको आफ्नो अन्तिम खेल नेपालले मंगलबार ओमानसँग खेल्दै
विश्वकप लिग-२ शृंखलाको आफ्नो अन्तिम खेल नेपालले मंगलबार ओमानसँग खेल्दै क्यानडालगत्तै नेपाल विश्वकप लिग-२ को शृंखला खेल्न अमेरिका जानेछ ।
एक वर्षमा छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी एरिकाको  विमानस्थलमा भव्य स्वागत
एक वर्षमा छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी एरिकाको विमानस्थलमा भव्य स्वागत यस्तै, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिनका बन्द
हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिनका बन्द यो बागमती प्रदेशको मुकाम हेटौंडादेखि काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हो ।
Weather Update