सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार, भदौ ३१, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए
आइतबार, भदौ ३०, २०८१
उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए ।
क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा
आइतबार, भदौ ३०, २०८१
परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जानेछिन् ।
नेपाली क्रिकेट टोलीले लिग–२ सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने
शुक्रबार, भदौ २८, २०८१
शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको दुर्घटनामा मृत्यु
शुक्रबार, भदौ २८, २०८१
शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
माओवादी संसदीय दलको बैठक बस्दै
शुक्रबार, भदौ २८, २०८१
आजको बैठकमा उपसभामुखलाई सत्तापक्षले हटाउन खोजेको सम्बन्धमा पनि छलफल हुनेछ ।
मध्यपश्चिम विश्वविद्यालयको स्ववियुको शुक्रबारका लागि निर्धारित चुनाव स्थगित
बिहीबार, भदौ २७, २०८१
रिटउपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
प्रधानमन्त्री ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने
बिहीबार, भदौ २७, २०८१
भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।
रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको आग्रह
बिहीबार, भदौ २७, २०८१
निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन ।
लिग २ खेल्न क्यानडा जाँदै नेपाली क्रिकेट टोली, ओडिआई सिरिज भदौ ३१ देखि शुरू
मंगलबार, भदौ २५, २०८१
नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) ।
लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन सहकारी संस्थाका पीडितले गरे नाराबाजी
मंगलबार, भदौ २५, २०८१
सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ ।


