NRN
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै त्यसबाहेक प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित आधा राष्ट्रिय झण्डै झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
टी-२० त्रिकोणात्मक सिरिजको तेस्रो खेल खेल्दै नेपाल
टी-२० त्रिकोणात्मक सिरिजको तेस्रो खेल खेल्दै नेपाल नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ ।  
अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोलीले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्ने
अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोलीले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्ने असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।
यातायात व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
यातायात व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी जसका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । 
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि आजको बृद्धिले भने नेप्सेमा सकारात्मक सञ्चार गराएको छ । समग्रमा सोमबार बनेको नेप्से क्यान्डलले आगामी दिनमा पनि थप बढ्ने संकेत गर्दछ ।
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।
सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्दार
सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्दार विपदमा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।
आज स्वदेश फर्किँदै प्रधानमन्त्री केपी शर्मा ओली
आज स्वदेश फर्किँदै प्रधानमन्त्री केपी शर्मा ओली  आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । 
सोमबार घट्यो सुन–चाँदीको मूल्य, , तोलाको कति ?
सोमबार घट्यो सुन–चाँदीको मूल्य, , तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update