दक्षिणकाली दर्शनका लागि पुगे प्रथम महिला सबिता पौडेल र राष्ट्रपति पौडेल
सोमबार, असोज २१, २०८१
पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने
आइतबार, असोज २०, २०८१
जसमा यही असोज १६ गते गरिएको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले उक्त निर्णय गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए पद तथा गोपनीयताको शपथ ग्रहण
आइतबार, असोज २०, २०८१
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गरायो दुई करोड रूपैयाँ
आइतबार, असोज २०, २०८१
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
आइतबार, असोज २०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशमान सिंह राउत प्रधान न्यायाधीशमा नियुक्त
आइतबार, असोज २०, २०८१
राउत सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशह हुन् ।
नेपाली ब्यबसायीलाई सिड्नीका मुख्य मन्त्रीको साथ
बिहीबार, असोज १७, २०८१
केही वर्षदेखि लोकप्रिय बन्दै गएको एभरेस्ट बुचरीलाई विस्तार गर्दै म्याक्स बाबुले यो ब्यबसाय सन्चालनमा ल्याएका हुन् । एनआरएन अभियानदेखि युवा र विद्यार्थीका लागि काम गर्दै आएका म्याक्स एक सामाजिक स्वयंसेवीका रूपमा पनि परिचित छन्। कन्ट्री फ्रेस रगडेलका ब्यबस्थापक जीवन प्रसाईंका अनुसार यहाँ सबै प्रकारका किराना सामानहरू, स्थानीय ग्राहकहरूका मनपर्ने उत्पादनहरू,...
बाढीपहिरो पीडितलाई अख्तियारका आयुक्तले ७ दिनको तलब दिने
बुधबार, असोज १६, २०८१
अहिलेसम्म तीन वटै सुरक्षा निकायले १४ हजार ८०२ जना भन्दा बढी मानिसको उद्धार गरेको छ ।
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
बुधबार, असोज १६, २०८१
मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका धेरै राजमार्गहरू अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।
इरानको इसराइलमाथि मिसाइल आक्रमण
बुधबार, असोज १६, २०८१
इसराइलमा आक्रमण गर्ने इरानको कदमलाई हमासले प्रशंसा गरेको छ ।
बुधबार बढ्यो सुन–चाँदीको मूल्य
बुधबार, असोज १६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसादले दिए पदबाट राजीनामा
बुधबार, असोज १६, २०८१
हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।


