म्याग्दी जलजला परिबार अष्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी
सोमबार, असोज २८, २०८१
अष्ट्रेलियामा हुने ‘ तिहार साँझ विथ हेमन्त शर्मा ‘ लाई फिन कनेक्स फाइनान्सियलको साथ
सोमबार, असोज २८, २०८१
राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि दसैँको टीका लगाइदिने
शनिबार, असोज २६, २०८१
राष्ट्रपति पौडेलले ११ः३६ बजेको शुभसाइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध
शनिबार, असोज २६, २०८१
उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे ।
आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै
शनिबार, असोज २६, २०८१
नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत
मंगलबार, असोज २२, २०८१
साथै उनले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नर्भको बताए ।
आजदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाइँदै
मंगलबार, असोज २२, २०८१
कार्यकारी निर्देशक लामिछानेका अनुसार मेलम्ची बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।
मंगलबार घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
मंगलबार, असोज २२, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा गर्ने निर्णय
सोमबार, असोज २१, २०८१
बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
कुलखानी ड्याम मुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या
सोमबार, असोज २१, २०८१
डाइभर्सनमा फिलिङ गरिएको माटो भासिएको र नयाँ माटो फिलिङ्ग गरिँदै गरिएकोले अबको २ घण्टाभित्र सवारी आवागमन सुचारु हुने छ ।
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित
सोमबार, असोज २१, २०८१
उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
सोमबार घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
सोमबार, असोज २१, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


