काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द
बिहीबार, कात्तिक २२, २०८१
कार्यभार सम्हाल्न काठमाडौँ आएका नवनियुक्त इजरायली राजदूतको स्वागत
बिहीबार, कात्तिक २२, २०८१
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
प्रधानमन्त्री ओलीले दिए सामाजिक सञ्जालमार्फत छठ पर्वको शुभकामना
बिहीबार, कात्तिक २२, २०८१
प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुज्दै आएको उल्लेख गरे ।
एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य
बिहीबार, कात्तिक २२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै
बुधबार, कात्तिक २१, २०८१
मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् ।
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
बुधबार, कात्तिक २१, २०८१
गत वर्ष ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएको थियो ।
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक
बुधबार, कात्तिक २१, २०८१
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि
बुधबार, कात्तिक २१, २०८१
मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ
बुधबार, कात्तिक २१, २०८१
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।
लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति
मंगलबार, कात्तिक २०, २०८१
लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ ।
कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार
मंगलबार, कात्तिक २०, २०८१
त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।
आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने
मंगलबार, कात्तिक २०, २०८१
अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो
मंगलबार, कात्तिक २०, २०८१
कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।


-1730961299.jpg)