सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्दार
सोमबार, असोज १४, २०८१
आज स्वदेश फर्किँदै प्रधानमन्त्री केपी शर्मा ओली
सोमबार, असोज १४, २०८१
आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् ।
सोमबार घट्यो सुन–चाँदीको मूल्य, , तोलाको कति ?
सोमबार, असोज १४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गोरखाबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
आइतबार, असोज १३, २०८१
बसमा सवार केही यात्रुहरू भने मुग्लिङमा झरेका थिए ।
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित
आइतबार, असोज १३, २०८१
आजै दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाएका छन् ।
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित
आइतबार, असोज १३, २०८१
नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।
आजदेखि दशैँका लागि सुकिला नोटको वितरण
आइतबार, असोज १३, २०८१
गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।
एएफसी यू-२० एसिया कप छनोटमा नेपालको तेस्रो हार
शुक्रबार, असोज ११, २०८१
नेपालले घरेलु टोलीलाई ३-१ गोलले हराएको थियो भने अन्य दुई खेलमा कम्बोडियासँग ४-१ र उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएको थियो ।
उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस
शुक्रबार, असोज ११, २०८१
सिफारिस भएका पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन
शुक्रबार, असोज ११, २०८१
बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहने छ ।
मकवानपुरको भीमफेदी–कुलेखानी–फाखेलहुँदै काठमाडौँ जाने सडक अवरुद्ध
शुक्रबार, असोज ११, २०८१
हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।


