पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ
बुधबार, मंसिर ५, २०८१
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस
बुधबार, मंसिर ५, २०८१
मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए ।
बुधबार सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, मंसिर ५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
२०२४ मा विश्व बडीबिल्डिङ प्रतियोगिताका पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान
मंगलबार, मंसिर ४, २०८१
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
मंगलबार, मंसिर ४, २०८१
रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय च:मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो ।
नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द
मंगलबार, मंसिर ४, २०८१
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ ।
गृहमन्त्रीको १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन
मंगलबार, मंसिर ४, २०८१
प्रदेशमा संविधान र कानुनबमोजिम नागरिकले सेवा पाउनु पर्नेमा उनले जोड दिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर ४, २०८१
यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै
मंगलबार, मंसिर ४, २०८१
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ ।
राजगढ गाउँपालिबाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जना पक्राउ
मंगलबार, मंसिर ४, २०८१
उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।
सोमबारको तुलनामा आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, मंसिर ४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन
आइतबार, मंसिर २, २०८१
उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए ।


