उपराष्ट्रपति यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना
बुधबार, कात्तिक ७, २०८१
अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै ‘विप्लव’ नेतृत्व पार्टीको विरोध
मंगलबार, कात्तिक ६, २०८१
सीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामक सञ्जाल बनाएको उल्लेख छ ।
सहकारी ठगीमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस
मंगलबार, कात्तिक ६, २०८१
उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान
मंगलबार, कात्तिक ६, २०८१
उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।
गत बुधबारदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि पायो निरन्तरता
मंगलबार, कात्तिक ६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने
मंगलबार, कात्तिक ६, २०८१
खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई उनले निर्देशन पनि दिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
सोमबार ५८ अंकले घट्यो नेप्से
सोमबार, कात्तिक ५, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक २.३४ प्रतिशतले घटेको छ ।
गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त
सोमबार, कात्तिक ५, २०८१
यसअघि ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्याइएको थियो ।
साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
सोमबार, कात्तिक ५, २०८१
भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ ।
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै
सोमबार, कात्तिक ५, २०८१
मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड
सोमबार, कात्तिक ५, २०८१
आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकामाथि नेपालको क्लिनस्वीप
सोमबार, कात्तिक ५, २०८१
लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ ।


