NRN
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो । 
कीर्तिपुरमा राप्रपाको मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता
कीर्तिपुरमा राप्रपाको मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता यसअघि एमाले, नेमकिपा, नेपाल समाजवादी नयाँ शक्ति पार्टी र स्वतन्त्रले उम्मेदवारी दिइसकेका छन् ।
कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट डा. नवरथको उम्मेदवारी दर्ता
कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट डा. नवरथको उम्मेदवारी दर्ता आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
आज सुन तोलाको एक लाख ६० हजार रूपैयाँ, चाँदीको कति ?
आज सुन तोलाको एक लाख ६० हजार रूपैयाँ, चाँदीको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
उपनिर्वाचनका लागि आज (आइतबार) देखि निर्वाचन आचारसंहिता लागू
उपनिर्वाचनका लागि आज (आइतबार) देखि निर्वाचन आचारसंहिता लागू विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित
कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् । 
महानगरले चलायो गौशालाको अतिक्रमित संरचनामा डोजर
महानगरले चलायो गौशालाको अतिक्रमित संरचनामा डोजर डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो ।
आज (शुक्रबार) देखि नेपालको बिजुली बंगलादेश निर्यात सुरू
आज (शुक्रबार) देखि नेपालको बिजुली बंगलादेश निर्यात सुरू नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बांङ्लादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
आफूविरूद्ध श्रृंखलाबद्ध रूपमा 'कुप्रचार' गरेको भन्दै बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
आफूविरूद्ध श्रृंखलाबद्ध रूपमा 'कुप्रचार' गरेको भन्दै बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी बजगाईले कात्तिक २७ गते सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत आफूमाथि आधारहीन आरोप लगाएको र अराजक कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका हुन् ।
आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्वदेश फर्किए राष्ट्रपति पौडेल
स्वदेश फर्किए राष्ट्रपति पौडेल राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेका थिए ।
उच्च उतारचढावबीच १४ अंकले बढ्यो नेप्से
उच्च उतारचढावबीच १४ अंकले बढ्यो नेप्से जानकी फाइनान्सको सबैभन्दा धेरै करिब ३४ करोड २४ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।
Weather Update