घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, मंसिर १६, २०८१
सिड्नीमा भेट्रान भलिबल चाम्पियनसिप हुने
आइतबार, मंसिर १६, २०८१
प्रतियोगिता धादिंग अष्ट्रेलिया समाज र नर्थवेष्ट नेप्लिज कमिटीले मिलेर गरेका हुन । प्रतियोगिताको टाईटल स्पोन्सर्समा मार्की होम रहेको छ भने प्लाटिनममा सोलार वर्ड र गोल्ड स्पोन्सर्डमा क्विन्स फोर्ड कलेज रहेका छन - यस्ता प्रतियोगिताको आयोजनाले अष्ट्रेलियामा रहनु हुने भलिबल खेलाडीहरूलाई एकत्रित बनाउंने र प्रबसमा भलिबल खेलको बिकास हुने कुरा सिड्नीका...
रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले ‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन
शुक्रबार, मंसिर १४, २०८१
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो ।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
शुक्रबार, मंसिर १४, २०८१
त्यस्तै, विस्तृत मुद्रा प्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा साढे १२ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा गत असोज मसान्तमा विस्तृत मुद्रा प्रदाय १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
यू-१९ एसिया कप आजदेखि, प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्ने
शुक्रबार, मंसिर १४, २०८१
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।
आज (शुक्रबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, मंसिर १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज बालाचतुर्दशी, पशुपतिनाथ परिसरमा मेला
शुक्रबार, मंसिर १४, २०८१
यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
बिहीबार, मंसिर १३, २०८१
प्रधानमन्त्री ओली यही मंसिर १७ गते ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आज रातिदेखि मौन अवधि सुरु हुँदै
बिहीबार, मंसिर १३, २०८१
यसैगरी, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
बारामा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
बिहीबार, मंसिर १३, २०८१
तीमध्ये राधेश कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने अरु ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु
बिहीबार, मंसिर १३, २०८१
महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुने छन् ।
आज (बिहीबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, मंसिर १३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


