प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति द्रौपदी मुर्मुबिच शिष्टाचार भेट
सोमबार, जेठ २८, २०८१
-1717920564.jpeg)
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान
आइतबार, जेठ २७, २०८१
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन
बिहीबार, जेठ २४, २०८१
उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्द गरेपछि चालकहरूबीच कुटाकुट
बुधबार, जेठ २३, २०८१
अहिले सडक खुलिसकेको प्रहरीले बताएकाे छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिबाट पारित
शुक्रबार, जेठ १८, २०८१
१३ महिनापछि समितिले छलफल सकाएर सर्वसम्मत विधेयक पारित गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन
बिहीबार, जेठ १७, २०८१
बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द
शुक्रबार, जेठ ११, २०८१
थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।

कामीरिता शेर्पाले राखे नयाँ कीर्तिमान, ३०औँ पटक सगरमाथाको शिखरमा
बुधबार, जेठ ९, २०८१
अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरिसकेका छन् ।
-1715924706.jpg)
वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा
शुक्रबार, जेठ ४, २०८१
त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मा नियुक्त
बिहीबार, जेठ ३, २०८१
शर्माले गोरखास्थित गोरखा क्याम्पसको प्रमुख रहेर पनि काम गरेका थिए ।

युएइमा साङ्गीतिक कार्यक्रम गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफर
सोमबार, वैशाख ३१, २०८१
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ ।

प्रधानमन्त्री 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्दै
सोमबार, वैशाख ३१, २०८१
पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।