रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन
बिहीबार, माघ २६, २०७९

उच्च पहाडी भेगमा हिमपातको सम्भवना
बिहीबार, माघ २६, २०७९
आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ ।

माओवादी केन्द्रसहित कम्युनिष्ट पार्टीमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ
बुधबार, माघ २५, २०७९
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफले मन्त्री बनेदेखी नै सम्बन्धित् क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन् ।

मोरङमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ
बुधबार, माघ २५, २०७९
नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो तर पक्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनी माथी अनुसन्धान जारी छ ।

महिला समानता र सशक्तिकरणका पक्षमा सफलता मिल्ने मन्त्री चौधरीको अपेक्षा
बुधबार, माघ २५, २०७९
२१ औं शताब्दीमा पनि नेपालमा महिलाका सवालमा विभिन्न विभेदहरु रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् ।

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान
मंगलबार, माघ २४, २०७९
छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ ।

शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट
मंगलबार, माघ २४, २०७९
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

आगलागी हुदाँ १३ वर्षिया बालिकाको मृत्यु , एक घाइते
मंगलबार, माघ २४, २०७९
चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ । लोक बहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुदाँ उनकी छाेरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।

काठमाण्डाैकाे मुख्य सहरमै छैन खानेपानी
सोमबार, माघ २३, २०७९
मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ ।

सेती नदीमा हाम फालेका व्यक्तिको शव भेटियाे
सोमबार, माघ २३, २०७९
सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन् । सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

माघ २७ गते राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने
आइतबार, माघ २२, २०७९
संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।

जनकपुरमा हतियारसहित मिटर व्याजी पक्राउ
आइतबार, माघ २२, २०७९
जनकपुरधामबाट हातहतियारसहित एकजना मिटर व्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाकाे निधन
आइतबार, माघ २२, २०७९
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।