NRN
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।
ओली र बाबुरामबीच भेट
ओली र बाबुरामबीच भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले
वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् ।
वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने झलनाथ खनालको प्रस्ताव
वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने झलनाथ खनालको प्रस्ताव एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । 
Weather Update