रायमाझीको घरमा प्रहरीको छापा
मंगलबार, वैशाख २६, २०८०
स्वर्णिम वाग्लेले भने ' नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ '
सोमबार, वैशाख २५, २०८०
प्रतिनिधि सभामा बोल्दै वाग्लेले मूलुकको अर्थतन्त्रको बारेमा आफूले नेपाली कांग्रेसको घोषणा पत्रमा पनि केही लेखेको र त्यसलाई मनन गर्न अर्थ मन्त्रीलाई सुझाब पनि दिएका छन -‘ नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ । यसतर्फ सबै सचेत रहेर आर्थिक क्षेत्र चलायमान बनाउंनु पर्ने भएको छ -‘ उनले सुझाए...
आज संवैधानिक परिषदको बैठक बस्ने, प्रधानन्यायाधीश नियुक्त हुन सक्ने
सोमबार, वैशाख २५, २०८०
अन्तत: त्यही बार्तापछी सोमबार साज संवैधानिक परिषद्को बैठक बस्न लागेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार आज बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। प्रधानन्यायाधीश नियुक्ति चांडो गर्न दवाब दिंदै नेपाल बैंकले पटक पटक आन्दोलन गर्दै आइरहेको छ ।
के होला नागरिकता बिधेयक…? परामर्श गर्दै राष्ट्रपति पौडेल
आइतबार, वैशाख २४, २०८०
राष्ट्रपति पौडेलले आइतबार कानुन बिज्ञहरूसॉग छलफल गर्न लागेका छन । राष्ट्रपतिले आइतबार दिउँसो कानुन बिज्ञहरूसंग छलफल गर्न लागेको जानकारी राष्ट्रपतिको सचिवालयले गराएको छ ।
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
शुक्रबार, वैशाख २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन
बिहीबार, वैशाख २१, २०८०
सरकारले बार्ता टोली गठन गरेपछी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्।
३ मन्त्री नियुक्त, स्वास्थ्यमा मोहन बस्नेत
बुधबार, वैशाख २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
सरकार र महावीर पुनबीच सम्झौता
सोमबार, वैशाख १८, २०८०
नेपाल सरकार र राष्ट्रीय आबिष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सम्झौता भएको छ । यस्तो छ सम्झौता….।
सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल
सोमबार, वैशाख १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।
सोमबारसम्म महावीर पुनको माग पूरा गर्न सरकार तयार
आइतबार, वैशाख १७, २०८०
सोमबारसम्म महावीर पुनको माग पूरा गर्न सरकार तयार
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने
आइतबार, वैशाख १७, २०८०
पदका लागि परिपूर्ति गर्न बैठक तय गरिएको जानकारी दिइएको छ ।
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी
बुधबार, वैशाख १३, २०८०
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा
बुधबार, वैशाख १३, २०८०
हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ ।


