NRN
एमालेले टुंग्यायो लुम्बिनी प्रदेशमा आफ्नो तर्फबाट सरकारमा हुने चार मन्त्रीको नाम
एमालेले टुंग्यायो लुम्बिनी प्रदेशमा आफ्नो तर्फबाट सरकारमा हुने चार मन्त्रीको नाम लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।
चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा खतिवडा नियुक्त
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा खतिवडा नियुक्त सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।
पार्टीको अनुमतिबिना विदेश नजान एमाले सांसदलाई ओलीको निर्देशन
पार्टीको अनुमतिबिना विदेश नजान एमाले सांसदलाई ओलीको निर्देशन  एमाले अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने समेत बताए ।
अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस
अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस शाक्य नेकपा एमाले निकट छिन् ।
आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै
आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै त्यस्तै, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 
नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएको प्रधानमन्त्री 'प्रचण्ड'काे आरोप
नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएको प्रधानमन्त्री 'प्रचण्ड'काे आरोप यो गठबन्धन तोड्न कोसिस भयो ? भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘हो, तर यो टुट्दैन ।’
प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित
प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।
सभापति लामिछाने माथिको अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे सरकारमाथि प्रश्न
सभापति लामिछाने माथिको अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे सरकारमाथि प्रश्न खतिवडाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार घिमिरेलाई मत दिने
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार घिमिरेलाई मत दिने राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसद मतदाता छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको उनले जानकारी समेत दिए ।
राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा
राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे ।
Weather Update