पूर्वसभामुख महरा भन्छन्, ‘अनुसन्धानमा बोलाउनुस् पनि भनेकै छु तर बेलाउँदैनन् त के गर्नु’ ?
मंगलबार, साउन ३०, २०८०
‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ’ : शेरबहादुर देउवा
सोमबार, साउन २९, २०८०
हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।
छुटे नक्कली भनेर पक्राउ परेका सक्कली डा.रञ्जित कुमार यादव
सोमबार, साउन २९, २०८०
सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।
वर्षमान पुन : अबका निर्वाचनहरूमा देश बाहिरका नेपाली निर्णायक हुनेछन्
बुधबार, साउन २४, २०८०
पुनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गर्दै पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए ।
३ वाणिज्य बैंकलाई गर्यो नेपाल राष्ट्र बैंकले कारवाही
सोमबार, साउन २२, २०८०
त्यस्तै, राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
पक्राउ पूर्जी जारी भएपछि जोशीको प्रष्टीकरण : ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन
सोमबार, साउन २२, २०८०
उनले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने पनि बताएका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती ऐन पेस हुने
आइतबार, साउन २१, २०८०
मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताए ।
सुन तस्करी प्रकरण : एमालेले चल्न दिएन राष्ट्रिय सभा, २२ गतेसम्मका लागि स्थगित
बिहीबार, साउन १८, २०८०
सुन तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्।
अधिवक्ता भगवती पाण्डे रिहा
बिहीबार, साउन १८, २०८०
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।
शंकर पोखरेल भन्छन्, रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो
बिहीबार, साउन १८, २०८०
ब्लु बस निःशुल्क सञ्चालनबारे सामाजिक सञ्जालमा सर्वसाधारणले समेत नि:शुल्क बस सञ्चालनको स्रोत के हो भनेर प्रश्न गरेका छन् ।
सोह्रौँ पञ्चवर्षीय आवधिक योजना अवधारणापत्र स्वीकृत
बुधबार, साउन १७, २०८०
सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले डिजिटल डाटाबेस र इ–गभर्नेन्स (विद्युतीय सुशासन)लाई मुख्य प्राथमिकतामा राख्ने आयोगले बताउँदै आएको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द
बुधबार, साउन १७, २०८०
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भन्छन्, सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल
मंगलबार, साउन १६, २०८०
उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको र कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने पनि बताएका छन् ।


