राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
सोमबार, भदौ १८, २०८०
‘प्रचण्ड’ले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै समसामयिक विषयमा पनि छलफल भएको जनाइएका छन् ।
प्रधानमन्त्रीद्वारा समुद्घाटन हेलो सरकार आजदेखि २४ सै घण्टा सञ्चालनमा
आइतबार, भदौ १७, २०८०
प्रधानमन्त्रीले जनताका समस्यालाई हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशनदिएका छन्।
सिन्धुपाल्चोकमा स्कारपियो दुई जनाको मृत्यु
आइतबार, भदौ १७, २०८०
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
क्रिस भान होलेन काठमाडौंमा
शुक्रबार, भदौ १५, २०८०
दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।
आजदेखि तातोपानी नाका खुल्ने
शुक्रबार, भदौ १५, २०८०
बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन ।
बालेन साहले गरे चीन भ्रमण रद्ध
बिहीबार, भदौ १४, २०८०
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
भक्तपुरमा पार्किङ गरेर राखिएको बसमा आगजनी
बिहीबार, भदौ १४, २०८०
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।
सुन तस्करी प्रकरण : हङकङ जाँदै सीआईबीका उच्च अधिकृत
बुधबार, भदौ १३, २०८०
सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भन्छन्, सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं
सोमबार, भदौ ११, २०८०
यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि लागू गरिने उनको भनाइ छ ।
ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता
आइतबार, भदौ १०, २०८०
सरकारी वकील कार्यालयले सञ्चार सचिव कृष्ण बहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य,सीपीका खेतान लगायतलाई थपेर २९० जनालाई प्रतिवादी बनाएको छ।
आज सीआइबीले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाउने
सोमबार, भदौ ४, २०८०
सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएपनि सत्ता गठबन्धनको दबावमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू
सोमबार, भदौ ४, २०८०
तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।


