नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
मंगलबार, साउन ९, २०८०
अर्जुननरसिंह केसी :'कांग्रेस सभापति व्यक्ति हो, संस्था होइन'
आइतबार, साउन ७, २०८०
केसीले यही हीरक जयन्तीबाटै सूर्यप्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने पनि केसीले बताए।
जोख्न टक्सार महाशाखा लगियो विमानस्थलबाट बरामद सुन
बिहीबार, साउन ४, २०८०
सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो।
सुरेन्द्र पाण्डे भन्छन्, शेरबहादुर डुबे गगन पनि डुब्छ
बिहीबार, साउन ४, २०८०
४८ देखि हामीले के-कसरी काम गर्यौँ, त्यसको फेहरिस्त सुनाउँ,” पनि भने ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारी राजदूतबीच भेटवार्ता
बिहीबार, साउन ४, २०८०
उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना फिल्ड कार्यालय प्रधानमन्त्री 'प्रचण्ड'द्वारा उद्घाटन
बुधबार, साउन ३, २०८०
अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ ।
सिनामंगलमा फेला परेको ‘शंकास्पद वस्तु’, सेनाले गर्यो ‘डिस्पोज’
बुधबार, साउन ३, २०८०
शंकास्पद वस्तु डराउने हिसाबले राखिएको हुनसक्ने प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ईश्वर र सुवासलाई कार्यवाहकको जिम्मा
बुधबार, साउन ३, २०८०
ओली यही साउन ८ गते स्वदेश फर्कने छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिइएकाे छ।
बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा, राजनीतिक दलका नेतासहित भीआइपीको उपस्थिति
मंगलबार, साउन २, २०८०
प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको सातौं दिनको दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।
मानुषीलाई सूचना तथा सञ्चार प्रविधि विभागकाे जिम्मा
मंगलबार, साउन २, २०८०
आधिकारिक वेबसाइट, युट्युब च्यानल, सामाजिक सञ्जाल एकाउन्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानून निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने पनि नेसपाले बताएको छ ।
बैंकिङ कसुरमा एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ
सोमबार, साउन १, २०८०
पार्टी कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।
ओलीले सञ्चालनमा ल्याए आफ्नै युट्युब च्यानल
आइतबार, असार ३१, २०८०
ओलीको युट्युव च्यानलमा अहिले ५ हजार २ सय सब्सक्राइबर छन् । हालसम्म ३० वटा भिडिओ राखिएको छ ।


