NRN
आजेदेखि खुल्यो दसैँका लागि बसको अग्रिम टिकट बुकिङ
आजेदेखि खुल्यो दसैँका लागि बसको अग्रिम टिकट बुकिङ सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । 
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक , इजरायल घटनाबारे छलफल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक , इजरायल घटनाबारे छलफल बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता
तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
प्रधानमन्त्री 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङमा
प्रधानमन्त्री 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङमा भूकम्पमा परी एकजनाको मृत्यु भएको छ र २० बढी घाइते भएका छन् भने र्जनौं घर भत्किएका छन्।
न्यायाधीश मनोजकुमार शर्माको इजलासमा ‘रिगल’ विरुद्धको मुद्दा
न्यायाधीश मनोजकुमार शर्माको इजलासमा ‘रिगल’ विरुद्धको मुद्दा ‘रिगल’ले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । 
भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन यस्तै कैयन भौतिक संरचनामा क्षति पुगेको छ । 
रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले थालिन अनशन
रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले थालिन अनशन भारतीले आफ्ने श्रीमानको हत्यारा स्वतन्त्र रुपमा बाहिर घुमिरहदा अन्याएमा परेको भन्दै न्याय नपाएसम्म घर नफर्किने बताइन् ।
धादिङमा ट्रकको ठक्करबाट दुइ विद्यार्थीको मृत्यु
धादिङमा ट्रकको ठक्करबाट दुइ विद्यार्थीको मृत्यु घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बझाङमा केहिबेरमै २ भूकम्प, दर्जनाैं घर भत्किए
बझाङमा केहिबेरमै २ भूकम्प, दर्जनाैं घर भत्किए  भूकम्पपछि सडक पनि अवरुद्ध भएका छन् ।
नेपालगञ्ज तनाव : मोवाइल नेटवर्क तत्काल बन्द गर्न राप्रपा सांसदको माग
नेपालगञ्ज तनाव : मोवाइल नेटवर्क तत्काल बन्द गर्न राप्रपा सांसदको माग गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्‍याली आयोजना गरेको थियो । 
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलमा एक थान पेस्टोल समेत बरामद
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलमा एक थान पेस्टोल समेत बरामद घाइते हुसेनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 
यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले पालले दिए राजीनामा
यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले पालले दिए राजीनामा छानबिनका क्रममा उनले अरु महिला कर्मचारीलाई समेत दुर्व्यवहार गर्ने गरेको भटिएको अधिकृतहरु बताउँछन् ।
Weather Update