NRN
सम्पर्क बिहिन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
सम्पर्क बिहिन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन उहाँले भन्नुभयो, “लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।”
एमाले बागमती प्रदेश अधिवशेन अन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन
एमाले बागमती प्रदेश अधिवशेन अन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन सोमवार उद्घाटन भएको अधिवेशनमा मंलगलबार बन्द सत्रमा अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए ।प्रतिवेदन गए राति पारित गरेपछि निर्वाचनको प्रक्रिया आज बिहानबाट शुरू भएको हो ।
काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु
काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् । 
ईःलाई भेट्न पुगिन् काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल
ईःलाई भेट्न पुगिन् काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए।
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भने नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्‌बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका थिए ।
प्रधान सेनापति शर्मा भारत प्रस्थान
प्रधान सेनापति शर्मा भारत प्रस्थान नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डकाे आजै भेटवार्ता हुने
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डकाे आजै भेटवार्ता हुने नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ ।
सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता
सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।
माइतीघर मण्डलदेखि बानेश्वरसम्म शिक्षकहरूकाे आन्दोलनसँगै  नाचगान
माइतीघर मण्डलदेखि बानेश्वरसम्म शिक्षकहरूकाे आन्दोलनसँगै नाचगान शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्।बुधबारदेखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डा : प्रधानमन्त्री प्रचण्ड
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डा : प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व समुदायलाई अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले यस्ताे जानकारी गराएका हुन् ।
संविधान दिवसको अवसर पारेर आजदेखि ‘द्रुत बस सेवा’ सुरु
संविधान दिवसको अवसर पारेर आजदेखि ‘द्रुत बस सेवा’ सुरु यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका थिए ।
Weather Update