NRN
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
एनसेलबाट कर असुल गर्न सङ्घीय संसद् समितिको सरकारलाई निर्देशन
एनसेलबाट कर असुल गर्न सङ्घीय संसद् समितिको सरकारलाई निर्देशन अहिलेसम्म एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको कामकारबाहीको सम्बन्धमा जानकारी माग गर्ने तथा विसं २०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न सरकारलाई आवश्यक नियम कानुन संशोधन गर्न समितिले निर्देशन दिएको छ ।
अछाममा जीप दुर्घटना, १३ जना घाइते
अछाममा जीप दुर्घटना, १३ जना घाइते बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।
भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्रको एक टहरामा आगलागी
भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्रको एक टहरामा आगलागी आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको तर क्षति विवरण आउन बाँकी रहेकाे समेत प्रहरीले जानकारी दियो ।
संघीय संसदहरुको टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान
संघीय संसदहरुको टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यतालिका छ ।
को हुन् सेवा लम्साल ? यस्तो छ उनको यात्रा ?
को हुन् सेवा लम्साल ? यस्तो छ उनको यात्रा ? परराष्ट्र मन्त्रालयको प्रबक्ताको जिम्मेवारी पनि लम्सालले सफल रूपमा निभाएकी थिइन् ।
सभामुख घिमिरे : संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ
सभामुख घिमिरे : संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए । 
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार एकल इजलासले जसको राय ठीक भन्छ सोही बमोजिम हुनेछ ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ त्यस्तै, ८ जना धरौटीमा छुटिसकेको र बुधवार मात्र थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीलाई आयोगले बुझायो मिटरब्याजसम्बन्धी सुझाबसहितको प्रतिवेदन
प्रधानमन्त्रीलाई आयोगले बुझायो मिटरब्याजसम्बन्धी सुझाबसहितको प्रतिवेदन त्यसमध्ये मधेसका ८ जिल्लाबाट २१ हजार ५५२ र पश्चिम नवलपरासीबाट १८६२ निवेदन परेका थिए । 
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण,  ताेलाकाे कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, ताेलाकाे कति ? बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७९ पैसा पाइन्छ । 
मन्त्री बस्नेत : चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ
मन्त्री बस्नेत : चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर स्वास्थ्य शिक्षा सञ्चालन गरिने उनले बताए ।
Weather Update