कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
शुक्रबार, जेठ १८, २०८१
सिरोहियालाई नागरिकता जारी गर्ने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी
बिहीबार, जेठ १७, २०८१
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश पोखरेलकै इजलासमा
बिहीबार, जेठ १७, २०८१
रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान
बुधबार, जेठ १६, २०८१
उनले सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको जानकारी दिए ।
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित
बुधबार, जेठ १६, २०८१
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए ।
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले एक्सकाभेटर पुरियो, अपरेटरको मृत्यु
आइतबार, जेठ १३, २०८१
सडक अहिले सञ्चालनमै छ ।
नागरिकता प्रकरण : सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
शुक्रबार, जेठ ११, २०८१
अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
अध्यक्ष ओली भन्छन्, सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन
बिहीबार, जेठ १०, २०८१
उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।
शीतल प्रसाद यादव लोसपाको महासचिवमा मनोनीत
बिहीबार, जेठ १०, २०८१
गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, जेठ ९, २०८१
उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
बुधबार, जेठ ९, २०८१
अहिले प्रदर्शनकारीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
मंगलबार, जेठ ८, २०८१
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
काठमाडौँको थलीमा एकजना पुरुष मृत फेला
मंगलबार, जेठ ८, २०८१
घटना बारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।


